NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ? बिहिबार कार्तिक २० , २०८२
आज पनि वर्षा र हिमपात, तीन प्रदेशमा मौसम बदली बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
Reading Time: 1 min read
A A
विपिनको परिवारलाई १० लाख सहयोग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
८ भदौ , काठमाण्डौ । 
२२ महिनादेखि प्यालेस्टिनी समूहहमासको बन्धक बनेका निर्दोष विद्यार्थी विपिन जोशीको रिहाइका लागि उनकीआमा र बहिनीहारगुहार गरिरहेका छन् ।  छोराको मुक्तिका लागि आमा पद्यमा र बहिनी पुष्पा इजरायलको राष्ट्रपति भवनदेखि नेपालको शीतल निवाससम्म पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा विपिनकाआमापद्मा र बहिनीपुष्पाले इजरायलमा रहँदात्यहाँका राष्ट्रपति, प्रधानमन्त्रीतथाविभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताए ।
उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरेका छन् । आमा पद्माले आफ्नो छोरो विपिननिर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रहगरिन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागिआफूले थपप्रयास गर्ने बताएका थिए ।यसअघि हिजो मात्रै प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले  पद्यमा र सुष्मासँग भेट गरेका थिए ।
भेटपछि  अपहरणमा परेका  विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको उनले बताएका छन् ।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनको आमा र बहिनीसँग भेट भएको फोटो राखेका हुन् ।
विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरूसँग भेट भयो, प्रधानमन्त्री ओलीले लेखेका छन्।प्रधानमन्त्री ओलीका अनुसार, विपिनको सकुशल उद्धार र फर्काइका लागि सरकार सक्रियता पूर्वक लागेको छ ।
विपिनकाआमा र बहिनीले इजरायलबाट फर्किएपछि प्रधानमन्त्री लाई भेटेका हुन् । ‘विपिनको सकुशल रिहाइको पहलगर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसद्का अध्यक्षसँग भेटेर फर्कनु भएको थियो, विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,ओलीले लेखेका छन् ।
उनले नेपाली पक्षले यस प्रकरणलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पार्दै सरकारको जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गरेका हुन्। यसैबीच इजरायलमा रहेका नेपाली समुदायले हमासको बन्धक बनेका विपिन जोशीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायल र जनजाति महासंघ इजरायलको मुख्य पहलमा संकलन भएको १० लाख बढि नेपाली रुपैयाँ जोशीको परिवारलाई उपलब्ध गराएको हो।
एनआरएनए इजरायलकाअध्यक्ष गणेशगिरीका अनुसार संघको कोषबाट ५ हजार सेकल र अभियान मार्फत् १२ हजार सेकल जम्मा भएको छ। महासंघका अध्यक्ष सुर्य रानाकाअनुसार महासंघमा आवद्र्ध ८ वटा जातिय संस्थाको पहलमा झण्डै १२ हजार सेकल संकलन भएको हो।
साथै,व्यक्तिगत तथाअन्य संघ संस्थाबाट प्राप्त सहयोग समेत गरी हालसम्म १० लाख रुपैयाँ बढी संकलन भएको छ।  अन्य व्यक्तिर संघ संस्थाहरूबाट पनि सहयोग गर्ने क्रम बढिरहेको छ।
२२ महिनाअघि अध्ययन र उज्जवल भविष्य कोर्ने सपना बोकेर इजरायल पुगेका विपिन लाई केही दिनमै हमासले अपहरण गरेको थियो। अहिले उनको अवस्थाबारे कुनै ठोस जानकारी सार्वजनिक नभएपनि परिवारजनले उनको सुरक्षित रिहाइका लागि विभिन्न तहमा अपील गर्दै आएका छन्।
हालै विपिनको आमा र बहिनी पुष्पा इजरायल आएर बन्धकको विषयमा आवाज उठाएका थिए। त्यही क्रममा उनीहरूको बसाइ,यात्रा खर्च,पुष्पाको पढाइ र परिवारको घरखर्च सहजहोस् भन्ने उद्देश्यले नेपाली समुदायले सहयोग गरेका हुन् ।
विपिनकी बहिनी पुष्पाले सहयोग प्रति धन्यवाद दिएकी छन्। उनले भनिन्,’हाम्रो परिवारलाई यो कठिन समयमा ठूलो हौसलामिलेको छ। विपिनदाइको रिहाइको लागिहाम्रो अभियानअझै निरन्तर रहनेछ र इजरायलमा रहेका नेपाली समुदायले देखाउनु भएको नैतिक,आर्थिक र भौतिक सहयोग प्रतिहामी कृतज्ञ छौं।
’समुदायका अगुवाहरूले यसलाई केवलआर्थिक सहयोग नभइ परिवारलाई नैतिक समर्थन भएको बताएका छन्। विपिनलाई घर फर्काउन अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने बताउँदै उनीहरूले यसमा नेपाली समुदाय निरन्तर जुट्ने विश्वास व्यक्त गरेका छन्।
उज्ज्वल भविष्यको सपना बोकेर इजरायल पुगेका छोरा हमासको बन्धक बनेपछि विक्षिप्त बनेकीआमा पद्मा जोशी र बहिनी पुष्पाले हालै  इजरायल पुगेर त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूत हरूलाई भेट्दै आफ्नो निर्दोष छोरा र दाइको रिहाइका लागि भावुकअपिल गरे।
“मेरो छोरो विपिननिर्दोष विद्यार्थी हो, मानवीय दृष्टिले उसलाई रिहागर्न पहलगरिदिनुहोस्,“ इजरायलदेखि नेपालसम्मउनीहरुको एउटै पुकार छ।
विपिनको रिहाइको आवाज अब बन्द कोठाका बैठकहरूमा मात्र सीमित छैन। इजरायलमा बन्धकहरूको रिहाइका लागि हुने हरेक प्रदर्शनमा नेपालीहरूको उपस्थिति दैनिक बढ्दो क्रममा छ।
उनीहरू हातमा विपिनको तस्बिर बोकेर युद्धविराम र सबै बन्धक हरूको सकुशल रिहाइको माग गर्दै इजरायली सडकमा उत्रिएका छन्। यसले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न र इजरायल सरकार माथि थप दबाब सिर्जना गर्न मद्दत पुगेको छ।
गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध ¥यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् ।
प्रदर्शनकारी हरूकाअनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ। इजरायलका पूर्व रक्षामन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय सहमतिको सरकार बनाउनआह्वान गरेका छन्।
विपिन जोशीको अपहरणले नेपाली समाजलाई गहिरो चोट दिएको छ । एक आमाको आँसु र संघर्षले सिंगो राज्य संयन्त्रलाई झक्झक्याएको छ ।
यो लडाइँ पद्मा र पुष्पाको मात्र नभएर हरेक नेपालीको साझाप्रार्थना र अभियान बनेको छ । जसको एउटै लक्ष्य छ,विपिन जोशीको सकुशल घर फिर्ती।
LS Auto
Tags: #विपिनको परिवार#विपिनको रिहाइ#विपिनको रिहाइको पहल#विशाल प्रर्दशन

लोकप्रीय

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रवि र छविको आज पेसी

बिहिबार कार्तिक २० , २०८२

विचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रवि र छविको आज पेसी

बिहिबार कार्तिक २० , २०८२

थप समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए
ताजा समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

रवि र छविको आज पेसी

बिहिबार कार्तिक २० , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?
ताजा समाचार

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रवि र छविको आज पेसी

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.