×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

२५ भाद्र २०८२

२५ भदौ , काठमाण्डौ ।

डिल्लीबजार कार्यालयमा कैदीबन्दीहरू भाग्नखोजे नेपाली सेनाले घेरा हालेको छ । प्रहरीको अनुपस्थितिमा कैदीबन्दीका दुई समूहबीचको विवादले यो स्थिति सिर्जना भएको थियो।

Advertisement

भाग्नचाहने समूहले होहल्ला गरेपछि नेपाली सेना घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको छ। अहिले कारागारमाकुनै पनि कर्मचारी छैनन्।

सेनाले होहल्ला गर्ने कैदीबन्दीहरू लाई ’सुरक्षित स्थान’भन्दै अन्यत्र लगेको छ, तर त्यो स्थानबारे खुलाइएको छैन। भाग्ननचाहने कैदीबन्दीहरू, जसमा बैंकिङ ठगी, सहकारी ठगी, र अन्यअपराधमा संलग्न केही प्रतिष्ठित व्यक्तिहरू छन्, भने जेलभित्रै रहेको बताइएको छ।

डिल्लीबजार स्थित कारागार कार्यालयका केही कैदीबन्दी भाग्न खोजेपछि बुधवार बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भयो । प्रहरीले मंगलबार नै ड्युटी छोडेदेखि त्यहाँका कैदीबन्दीको दुई समूह बन्यो ।

एकथरिले तत्काल निस्कने प्रयास गरिरहेका थिए भने अर्का थरिले त्यसो गर्न हुँदैन भनि रहेका थिए । हिजो मंगलबार बिहान सम्म त्यहीँ रहेका प्रशासन प्रमुख भुवन रेग्मीका अनुसार प्रहरीको अनुपस्थित पछि कारागारका नाइके–भाइ नाइकेले भाग्न खोज्ने लाई सम्हालिरहेका थिए ।

आज बुधवार बिहानदेखि भाग्न चाहनेले नै होहल्ला गरेपछि सेना पुगेको हो । यद्यपि, अहिले त्यहाँजेलर, प्रशासन प्रमुख सहित कोही पनि कर्मचारी छैनन् ।

सेनाले हाई अलर्ट पोजिसन लिएपछि भित्र होहल्ला र आगजनी प्रयास गर्ने कैदीबन्दी पछाडि हटे । भाग्ननहुने पक्षका बन्दीभने त्यहीँ छन् । तीमध्ये विभिन्न क्षेत्रमा नामचलेका व्यक्ति रहेका छन् ।

त्यहाँ बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, याम बहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, तत्कालीन कोशी प्रदेश सभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ल लगायतका छन् ।

यसैबीच, मंगलबारको जेन्जी प्रदर्शनका क्रममा महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको नेपालप्रहरीका केन्द्रीयप्रवक्तातथा डीआईजीविनोद घिमिरेले पुष्टि गरेका छन्।

मृतकहरूमध्ये एक असई र अर्का एक प्रहरी रहेको बताइएको छ। अन्य ठाउँमा कतिप्रहरीको मृत्यु भयो भन्नेबारे यकिनविवरण आइसकेको छैन।

हिजो कोटेश्वरमा ३ जनाप्रहरीको मृत्यु भएको थिएभने दुई अस्पतालमा ५ जेनजीयुवाहरुको मृत्यु भएको थियो । आजै पोखरामाजलेको अवस्थामा एक युवकको शव भेटिएको छ।

जेनजीको पहिलो दिन सोमबार इटहरीमा २सहित काठमाडौमा १९ जनाको मृत्यु भएको थियो । जेन्जी प्रदर्शनकारी हरूले सुरक्षाकर्मीबाट खोसेका करिब दुई दर्जन हतियार नेपाली सेनाको जिम्मालगाएका छन्।

भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका सेनालाई पनि केहीयुवाहरूले हतियार बुझाएका छन्। सैनिकजनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थानहतियार, लुटपाट भएको ३३ लाख ७० हजार रुपैयाँनगद र सञ्चार उपकरणहरू सेनाले प्राप्त गरेको छ।

मंगलबार राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ र ठाउँठाउँमा गस्ती गरिरहेको छ। सेनाले अराजक गतिविधि मा संलग्न व्यक्तिहरू लाई नियन्त्रणमा पनि लिएको छ।

सेनाले लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री   तत्काल नजिकैको सुरक्षा निकायवा सुरक्षाकर्मीलाई बुझाउनआग्रह गरेको छ।

Advertisement

बुझाउन अटेरी गर्नेलाई कानुन अनुसार कारबाहीगर्ने चेतावनीपनि सेनाले दिएको छ। साथै, सेनाले सुरक्षानिकायकापोशाकहरूको अनाधिकृत प्रयोग नगर्न पनि अनुरोध गरेको छ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top