प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास :छैटौ प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास :छैटौ प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

२८ भदौ ,काठमाण्डौ ।

औद्योगिक राजधानी विराटनगर प्रजातान्त्रिक आन्दोलनको उद्घोषस्थल मात्र नभई ‘प्रधानमन्त्री जन्माउने सहर’ का रूपमा परिचित छ ।

यसै शृंखलामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सातौं तथा पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।

२००७ सालमा विराटनगरमा जन्मेकी कार्कीले बनारसबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी थिइन् ।

लामो समय वकालतमा सक्रिय रहेकी उनले २०७३ मा प्रधानन्यायाधीश बनेर ऐतिहासिक मुद्दाहरूमा फैसला गरिन्, जसले उनलाई निडर र इमानदार न्यायाधीशका रूपमा चिनायो ।

अब कार्यकारी नेतृत्व सम्हाल्दै उनले भ्रष्टाचारविरुद्धको आफ्नो प्रतिबद्धतालाई शासन प्रणालीमा रूपान्तरित गर्ने अवसर

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.