×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

६ आश्विन २०८२

६ असोज, विराटनगर । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्माले राजनीतिक नेतृत्व र दलहरुमाथि गम्भीर प्रश्न उठाउँदै अब पनि नसुध्रिए ठूलो विद्रोह हुन सक्ने र नेताहरुको ज्यान नै खतरामा पर्न सक्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले चेतावनी स्वरुप भनेका छन् कि, समयमै राजनीतिक दल र नेताहरुले सुझबुझका साथ आफ्ना गल्ती र राजनीतिक अपराधहरुको आत्मसमिक्षा गरेर सुधार नगरे फेरी अर्को ठूलो जनविद्रोह हुनेछ ।

Advertisement
Advertisement

उनले भनेका छन्,“समयमा नै राजनैतिक दलहरु र नेताहरुले सुझबुझ सहित आफुले गरेका गल्ती र कैयौं राजनैतिक अपराधिकरणलाई आत्मसमिक्षा गरी नसच्याउने हो भने,सच्याउन तयार नहुने हो भने र जेनजी आन्दोलनको उपलव्धीलाई शुन्य बनाउन षडयन्त्रका तानाबुना बुनिरहने हो भने भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने निश्चित छ । “

शर्माले जेनजी आन्दोलनलाई केवल युवाको आन्दोलन नभई आम जनताको आन्दोलनका रूपमा बुझ्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारीको निर्वाचन, कार्यकाल सीमा, पार्टी नेतृत्वमा समयसीमा, महाधिवेशनको अनिवार्यता, न्यायालयमा कुनै पनि राजनीतिक नियुक्ति नहोस् भन्ने माग गर्दै यसको लागि लोक सेवा आयोग सरहको स्वायत्त निकाय गठन गर्नुपर्ने, एनआरएनलाई अधिकार सुनिश्चित गर्ने, विपन्न परिवारलाई १ प्रतिशत ब्याजदरमा शिक्षाका लागि सफ्ट लोन उपलब्ध गराउने तथा १० लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा जस्ता आधारभूत आवश्यकतालाई संविधानमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले थप भनेका छन्, “यस पटक जेनजी आन्दोलनमा नेताहरु कुटिएमात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरु खोजि खोजि पासविक रुपमा मारिने छन् । आफ्नै घरमा पनि मानिसहरु सुरक्षित नहुने र हामीले कल्पना गरे भन्दा पनि बढी मानिसहरुले ज्यान गुमाउने परिस्थिति आउन सक्छ । समयमा नै सवैलाई चेतना भया । देश र जनता भन्दा कोही ठूलो छैन । “

Advertisement

 

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top