सबै प्रदेशका पहाड भेगमा आंशिक बदली

३० असोज ८२, शुक्रबार

३१ असोज , काठमाण्डौ ।

आज शुक्रबार देशभर कतै पनि वर्षा तथा हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाड भेगमा आंशिक बदली अर्थात आकाशमा पातलो बादल, आंशिक रूपमा घाम देखिने अवस्था रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा अर्थात आकाश सफा, लगभग पूरै घाम देखिने अवस्था रहने छ।

Advertisement

यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top