NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
Reading Time: 1 min read
A A
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० कार्तिक , काठमाण्डौ ।

प्रचण्डको नेतृत्वमा माओवादीको बिचार र इतिहास मेट्नेगरी पार्टी एकता भएको भन्दै प्रचण्डसँगको राजनीतिक सम्बन्ध नै तोडेका जनार्दन शर्मा युद्धकालिन माओवादी शान्ति प्रक्रियामा आएदेखि माओवादीबाट सबैभन्दा बढी राजनीतिक लाभ लिने नेतामा पर्दछन् ।

वीस्तृत शान्ति सम्झौतापछि २०६३ सालको अन्तरिम व्यवस्थापिकाबाट सुरु भएर, पाँच पटक शक्तिशाली मन्त्री, दुई पटक संविधानसभा सदस्य दुई पटक सांसद र एक पटक सार्वजनिक लेखा समितिका सभापति भइसकेका जनार्दनले माओवादी पार्टीको नामबाट पाउनु बाँकी केही पनि छैन ।

प्रचण्ड ब्रिगिएको र आफूहरु मात्रै सुध्रिएको भन्दै जेनजी आन्दोलनपछि पार्टी नेतृत्व गर्ने सपना बुनेका जनार्दनले पटक पटक मन्त्री र सांसद बन्दा पनि देशलाई दिएको योगदानको चर्चा गर्ने उपलब्धि भने भेट्न मुस्किल छ ।

उनी उर्जामन्त्री हुँदा देशले लोडसेडिङबाट मुक्ति पायो तर त्यसको श्रेय कुलमानलाई जान्छ । उनको कार्यकालमा भएको यो उपलब्धि बाहेक जानर्दनका अन्य उपलिब्ध होइन विवादको चर्चाले शिखर चुमेको छ ।

२०७८ सालमा उनी अर्थमन्त्री हुँदा उनी इतिहासकै आलोच्य बने । विचौलियाको प्रभावमा परेर बजेट भाषणको अघिल्लो रात करका दरमा ठूलो हेरफेर भयो । शक्तिकै आडमा जानर्दनलाई सुनपानी छर्किएर फेरि मन्त्री बनाइयो ।

राज्यप्रतिको धोका उजागर हुने भयले सिसि क्यामेराको लाइन नै काटेर सुचना लिक हुनबाट रोकियो । अनि भनियो मुसाले लाइन काटिदियो । यसपछि नै उनले लाइन काट्ने मुसोको संज्ञा पाउन थाले । उनी माओवादी शान्ति प्रक्रियामा आएपछि महत्वपूर्ण शान्तिमन्त्री हुँदै उर्जामन्त्रीदेखि अर्थमन्त्री, गृहमन्त्री, बनिसकेका छन् ।

माओवादी नेताहरु नै भन्छन्, प्रचण्डलाई फकाउने, घुक्र्याउने, थर्काउने अनि चाप्लुसी गर्ने जनार्दनका विशेषता हुन् । तर पछिल्लो पटक अर्थमन्त्री र पार्टी महासचिव बन्ने उनको लक्ष्यमा प्रचण्ड सहमत नभएपछि उनी प्रचण्डमाथि नै जाइलागेको अहिले नेपाली कम्युनिष्ट पार्टीमा रुपान्तरण भएका नेकपा माओवादी केन्द्रका नेताहरु नै बताउँछन् ।

त्यसपछि लगातार प्रचण्डको नेतृत्वमाथि धावा बोल्दै धारेहात लगाएका जर्नादन प्रचण्डसँगको ४० वर्षदेखिको राजनीतिक उठबसलाई विराम लगाएर आफैलाई सर्वैसर्वा बनाएर प्रगतिशील अभियान सुरु गरेका छन् ।

जनार्दनको राजनीतिका बाटो केलाएपछि भन्नैपर्छ प्रचण्ड पनि उनीसहितका ७० कटेका शीर्ष ५ नेताले १० दलको कम्युनिष्ट पार्टीको जन्म गराएपनि उनी जेनजी आन्दोलनको भावना अनुरुपको विकल्प पक्कै होइनन् ।

तपाईको विचारमा जनार्दन कस्ता नेता हुन् ? उनले देशलाई अहिलेसम्म के दिए ? अब प्रगतिशील अभियानबाट के देलान् ? तपाईंको नजरमा उनी कस्ता नेता हुन् ? आशा, आशंका र आलोचना सबै कमेन्टमा लेख्नुहोस् ।

Tags: #जनार्दन शर्मा#जनार्दन शर्मा कस्ता नेता ?

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

विचार

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.