×

NEPAL TIMES UPDATES

Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

एनपीएलमा आज काठमान्डुविरुद्ध जित्नैपर्ने दबाबमा कर्णाली

१५ मंसिर २०८२

१४ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाण्डु गोर्खाज आमने–सामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ ।

Advertisement

सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जित निकालेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।

करण केसीको नेतृत्वमा रहेको काठमान्डु पाँच खेलमा तीन खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमान्डुका लागि पनि यो खेल महत्त्वपूर्ण छ। उता पाँच खेलमा पाँच जित निकालेको सुदूरपश्चिम रोयल्स २ खेल अगावै प्लेअफमा पुगेको छ ।

जकपुरलाई सहजै पराजित गर्दै सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टिम बनेको हो । गत सिजन पनि यस्तै प्रदर्शनसहित शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले उपाधि जित्न भने सकेन ।

फाइनलमा जनकपुर नै बाधक बन्दा उपाधिमा चुकेको सुदूरपश्चिम दोस्रो संस्करणमा त्यो भोकलाई मेटाउन व्यग्र देखिन्छ । पहिलो इनिङमा निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि जनकपुर आठ विकेट गुमाएर १४५ रनसम्म पुग्न सक्यो ।

टी–२० क्रिकेटको यो मध्यम लक्ष्य पूरा गर्न सुदूरपश्चिमले कुनै संघर्ष गर्नुपरेन । १७.४ ओभरमा चार विकेट गुमाउँदा सुदूर लक्ष्यसम्म पुगिसकेको थियो । जनकपुरलाई मध्यम योगफलमा रोक्न अविनाश बोहोराले ४ र स्कट कुग्गेलिनले तीन विकेट लिए ।

एक विकेट कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो । चार खेल खेल्दा सबैमा हार बेहोरेको जनकपुरको प्लेअफ समीकरण लगभग समाप्तको स्थितिमा छ । तालिकामा अंकविहीन जनकपुरको गणितीय आधार मात्रै बाँकी रहे पनि सम्भावना निक्कै न्यून देखिन्छ ।

यी चारै खेलमा जनकपुरले ब्याटिङमा निक्कै संघर्ष ग¥यो । शीर्ष क्रममा ब्याटर जिम्मेवारी वहनमा चुक्दा टोलीले हालसम्म १४५ भन्दा माथिको स्कोर छुनै सकेको छैन । शनिबार सुदूरपश्चिमविरुद्धको १४५ रन नै एनपीएलको दोस्रो संस्करणमा साविक विजेताले बनाएको सबैभन्दा ठूलो स्कोर हो ।

यसअघिका तीन खेलमा झन् जनकपुरले १३० रनको स्कोरसमेत पार गर्न नसकेको तथ्यांक छ । जनकपुरले आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध १३० रन, विराटनगर किंग्सविरुद्ध १२६ रन र पोखरा भएभेन्जर्सविरुद्ध पनि १३० रनमात्रै बनाएको थियो ।

ब्याटिङमै ‘फ्लप’ बनेपछि जनकपुरले नियमित कप्तान अनिलकुमार साहलाई नै बेन्चमा राखेका थियो । उनको स्थानमा पार्नेलले कप्तानी गरेका थिए । दोस्रो संस्करणमा ‘अजेय’ बनेको सुदूरपश्चिम लगातार पाँच जितसँगै १० अंकसहित शीर्ष स्थानमा छ ।

प्लेअफ पुग्ने पहिलो टिम बने पनि सुदूरपश्चिमको स्थान भने अबका दुई खेलपछि मात्रै निश्चित हुनेछ । प्रतियोगिताको समूह चरणमा अब सुदूरपश्चिमले चितवन राइनोज र विराटनगर किंग्सविरुद्ध मात्रै खेल्न बाँकी छ ।

Advertisement

यस सिजन सुदूरपश्चिमले यसअघिका चार खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रन, पोखरा एभेन्जर्सविरुद्ध १८ रन, कर्णली याक्सविरुद्ध ४५ र लुम्बिनी लायन्सविरुद्ध सात विकेटको सहज जित निकालेको थियो ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top