×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सडक कर असुल्दै स्थानीय सरकार

२१ आश्विन २०७५

दाङ : केही समयअघि ५ नम्बर प्रदेश सरकारले प्रदेशभरकै स्थानीय सरकारलाई निर्देशनात्कम पत्राचार गर्यो सडक उपभोग गरेबापतको कर नलिनु ।

तर, स्थानीय सरकार सञ्चालन ऐनमा भौतिक पूर्वाधार उपभोग शुल्क लिन पाउने व्यवस्था छ । यही व्यवस्था टेकेर प्रदेशका अधिकांश स्थानीय तहले सडक कर लगाइरहेका थिए ।

Advertisement
Advertisement

स्थानीय सरकार आफैले निर्माण गरेका सडक अहिलेसम्म नभएकाले पुरानै सडकमा कर लगाउने कार्यलाई अनुचित ठहर गर्दै प्रदेश सरकारले चालू बर्षमा कुनै पनि सडक उपयोग गरेबापत कर नलिन स्थानीय सरकारलाई निर्देशन जारी गर्यो ।

यद्यपी अझै केही स्थानीय तहले भने पहिल्यै बनेका सडकमा कर असुली गरिहरहेका छन् । ,आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

Advertisement

सडक कर असुल्ने स्थानीय तहमध्ये दाङको घोराही उपमहानगरपालिका पनि एक हो ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top