×

NEPAL TIMES UPDATES

Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026

स्वतन्त्र मधेसको वकालत गर्दै आएका सिके राउत रौतहटबाट पक्राउ

२१ आश्विन २०७५

रौतहट : स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा.सिके राउत रौतहटको गौरबाट पक्राउ परेका छन्। राउतलाई प्रहरीले आइतबार दिउँसो रौतहटबाट पक्राउ गरेको हो।

जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अदालतमा राउतको समर्थनमा आएका करिब एक सय समर्थकहरुले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् ।

Advertisement
Advertisement

राउतलाई राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । यसअघि पटकपटक पक्राउ पर्दै आएका राउतलाई राज्य विरुद्धको मुद्दा लागे पनि छुट्दै आएका छन्।

Advertisement
Advertisement

प्रहरीले खोजी सूचीमा राखेका राउतले संविधान दिवसको विरोधमा जनकपुरको मुख्य चोकमा सम्बोधन गरेका थिए । तर प्रहरीले पक्राउ गरेको थिएन।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top