×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

प्रदेशको बजेट तथा नीति कार्यक्रम कार्यान्वयको तहमा : मुख्यमन्त्री राई

२४ आश्विन २०७५

विराटनगर असोज २४
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको बजेट तथा नीति कार्यक्रम बल्ल कार्यान्वयको तहमा पुगेको बताएका छन् ।उनले प्रदेशको संरचना निर्माण भएसगै सरकारले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयको चरणमा अघि बढेको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगले बिराटनगरमा बुधबार आयोजना गरेको दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मुल्यांकन तथा तथ्याङंक सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा राईले भने ‘दशै अघि सबै आवश्य संरचना तयार हुनेछन,त्यसपछि प्रदेश सरकारले तय गरेको नीति तथा कार्यक्रम अनुसार बजेट कार्यन्वयको तहमा अघि वढने छ’।

Advertisement
Advertisement

उनले अहिलेको तीन तहको संरचनामा राम्रो सहकार्य हुन आवश्य रहेकोमा जोड दिदै मुख्यमन्त्री राईले स्थानीय सरकार बिकासको जंगको रुपमा प्रदेश सरकार भवनको र संघीय सरकारले छानो रुपमा रहेर काम गर्नु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले प्रदेश योजना आयोग छिटै गठन गरिनेपनि जानकारी दिए ।प्रदेश नं १ को मुख्य जंगका रुपमा रहेको कृषि,जलस्रोत्र,पर्यटनलाई मुल आधार बनाएर प्रदेशलाई ५ बर्ष र १० बर्षे योजना बनाएर बिकास गर्ने सोचमा सरकार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पनि स्थानीय तह र प्रदेश बलियो नबनाए सम्म दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताएका थिए ।उनले प्रदेश र स्थानीय तहको योजना निर्माण गर्ने कुरामा तथ्याङ्क अभावले समस्या हुने गरेको जानकारी दिए ।जसका निमिति तथ्याङक बैक बनाउनु पर्नेमा जोड दिए ।

उनले तथ्याङक बैकको अभावमा पुर्वाधार निर्माणमा सबै भन्दा वढी समस्या हुने गरेको जानकारी दिए ।उनले अहिले प्रदेश सरकारले राजनीतिक तहबाट मात्र योजना निर्माण गर्नु भन्दापनि परिमाण तहलाई जोड दिनुपर्ने बताएका थिए ।

Advertisement

सम्रग योजनाको अबधारण तर्जूमा,आवधिक योजना तर्जुमा प्रक्रिया र सो को व्यवहारिक अभ्यासका लागि आयोजना गरिएको सो कार्यक्रममा प्रदेश प्रमुखका कार्यालयका,मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र बिषयगत मन्त्रालयका सचिव एव योजना तर्जुमा सम्बन्धी उपसचिव तथा अधिकृतहरुको सहभागिता रहेको छ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top