×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

२७ आश्विन २०७५

नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ ।

दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपैयाँका नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Advertisement
Advertisement

सहकारीका कर्जा अधिकृत अमीर तिमिल्सिनाका अनुसार १ लाख २० हजार रुपैयाँ रिलायन्स फाइनान्सबाट निकालेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर नै उल्लेख गरिएको छैन ।

Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने धेरै रकममा केही त्रुटी हुनु स्वाभाविक भएको बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top