×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एपीएलमा सन्दीपको उतकृष्ट प्रदर्शन

२९ आश्विन २०७५

एजेन्सी,असोज २९
जरी अफगानिस्तान प्रिमियर लिग (एपीएल) को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले शानदार प्रर्दशन गरेका छन् ।

नंगरहर लेर्डसबाट एपीएलमा अनुबन्धित सन्दीपले आइतबार राती भएको खेलमा पक्तिया प्यान्थर्सबीरुद्ध बलिङ गर्दै चार ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

Advertisement
Advertisement

तर सामान्य लक्ष्य र अन्य बलरहरु चम्किन नसक्दा सन्दीपको टीम ७ विकेटले पराजित भयो । टस जितेर पहिले ब्याटिंग गर्दै नंगरहरले १ सय २६ रनमा अल आउट भएको थियो । १ सय २७ रनको लक्ष्य पक्तिया प्यान्थर्सले १४.४ ओभरमा ३ विकेट गुमाएर सहज जित हात पार्यो ।

प्यान्थर्सकोसहज जितमा कप्तान मोहम्मद शहजादले आक्रामक ब्याटिंग गर्दै ४३ बलमा ८ छक्का र ४ चौका मदतले अविजित ७८ रन बनाए। सन्दीपले दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर समेत रहेका क्यामरुन डेल्पोर्ट र जिम्बाब्बे उत्कृष्ट अलराउण्डर सिकन्दर राजाको बिकेट लिएका थिए ।

Advertisement

टीट्वान्टी विश्वकप एसिया छनोट बी खेल्न मलेसिया गएपछी सन्दीपले सुरुवाती खेल गुमाएका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top