नबरात्रको आज दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना

२६ असोज ८३, सोमबार
Share this
747shares

२६ असोज , काठमाण्डौ ।

Advertisement

बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नौ दुर्गामध्येकी दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै ।

दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक देवीको आह्वान गरी पूजापाठ गर्ने परम्परा ।

Advertisement

नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौ गँहुको जमरा राखिएको थियो।

सोही दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो।

Advertisement

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन ।

धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवीको आराधनाले साधना, संयम र ज्ञान प्राप्तिमा प्रेरणा मिल्छ।

नवरात्रमा देवीको पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास ।

नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top