आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

२९ असोज ८३, बिहीबार
Share this
689shares

२९ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा कायम ।

युरोपियन युरोको खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा निर्धारण ।

Advertisement

स्विस फ्र्याङ्कको खरिददर १८२ रुपैयाँ ३० पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा कायम रहदा अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा तथा क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा कायम ।

साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४० रुपैयाँ ६२ पैसा छ भने कतारी रियालको खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा निर्धारण ।

Advertisement

कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ १० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०५ पैसा छ भने बहराइन दिनारको बिक्रीदर ४०३ रुपैयाँ ७९ पैसा र ओमनी रियालको बिक्रीदर ३९६ रुपैयाँ २३ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कको सटही दरमा उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top