पश्चिमी वायुको प्रभाव कायमै, हिमाली तथा पहाडी क्षेत्रमा वर्षा

३ कात्तिक २०८३, मंगलबार
Share this
778shares

३ कार्तिक , काठमाण्डौ ।

Advertisement

देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

पश्चिमी वायुको प्रभावका कारण देशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली ।

Advertisement

आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान ।

कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा देशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने ।

Advertisement

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना ।

मौसममा आएको परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढ्न सक्ने भएकाले यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह
एको थियो ।

विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजा–आराधना गरिनेछ भने कात्तिक ४ गते बिहान १०ः५१ बजे यात्रा गराइने र ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराउने साइत ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top