अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ थप घट्यो

२३ कात्तिक २०८३, सोमबार
Share this
785shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक विदेशी मुद्राहरूको विनिमयदर अनुसार आज अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्य स्थिर रहेको छ भने युरो, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य घट्यो ।

आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम ।

Advertisement

त्यस्तै, आज एक युरोको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा रहेको छ भने आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ १ पैसा कायम ।

त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा रहदा कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ५ पैसा कायम ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top