×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्पले डसेको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम यसरी बनाईन्छ

६ कार्तिक २०७५

कात्तिक ६ : एन्टी स्नेक भेनमले सर्पले डसेको उपचार गरिन्छ । सर्पले डसेको उपचारका लागि प्रयोग हुने खोप एन्टी स्नेक भेनम सर्पकै विषबाट तयार पारिन्छ ।

यसरी बनाईन्छ,
एन्टी स्नेक भेनम बनाउनुअघि सर्पको विषलाई घोडाको शरीरमा सारिन्छ । घोडाले सर्पको विषलाई सजिलैसँग आफ्नो शरीरमा एडजस्ट गर्छ ।त्यसरी घोडामा सारिएको सर्पको विषले घोडाको रगतमा एन्टी स्नेक भेनमको प्रारम्भिक चरणको विकास गर्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

भेनम विकसित भएपछि घोडाबाट एन्टीबडीयुक्त रगत निकालेर विशेष प्रक्रियाद्वारा प्रसोधन गरिन्छ । यसरी प्रसोधन गरिएको रगतबाट औषधी निर्माताहरूले एन्टी स्नेक भेनम तयार गर्छन् । एन्टी स्नेक भेनम प्राय इन्जेक्सनका रूपमा प्रयोग गरिन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top