×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

टाइटानिक जहाज फेरि बनाइँदै, सन् २०२२ मा समुद्रमा उतारिने

८ कार्तिक २०७५

कार्तिक ८ : आइसबर्गमा ठोक्किएर आफ्नो पहिलो यात्राकै क्रममा सन् १९१२ को अप्रिलमा समुद्रमा डुबेको टाइटानिक जहाज एउटा कहानीमा सीमित भएको छ । उक्त जहाजबारे हलिउडमा चलचित्रसमेत बन्यो, जो व्यावसायिक रुपमा निकै सफल भयो ।

उक्त चलचित्रमा टाइटानिक जहाजको समुद्री यात्रा र दुर्घटनालाई निकै सटिक रुपमा देखाइएको छ । तर अब भने रियल लाइफ मै टाइटानिक जहाज देख्न पाइने भएको छ । यतिमात्र होइन, १०६ वर्ष अघि दुर्घटना हुँदा टाइटानिक जहाजको अधुरो रहेको यात्रालाई पुरा गर्नेगरी नयाँ टाइटानिक जहाजले आफ्नो पहिलो गन्तव्य बनाउने भएको छ ।

Advertisement
Advertisement

अधिकारीहरुका अनुसार नयाँ टाइटानिक जहाज सन् २०२२ मा समुद्रमा उतारिनेछ । उक्त जहाजलाई टाइटानिक–२ नाम दिइएको छ । टाइटानिक–२ जहाज ब्लुस्टार लाइनले निर्माण गर्न लागेको हो ।

अस्ट्रेलियाका व्यवसायी तथा कन्जरभेटिव नेता क्लाइभ पामरले यो जहाज निर्माणमा अग्रसरता देखाएका हुन् । सो जहाजले आफ्नो पहिलो यात्राका क्रममा दुई हजार ४०० यात्री र ९०० जना चालक दलका सदस्य बोकेर गन्तव्यतर्फ लाग्ने जनाइएको छ ।

१०६ वर्षअघि टाइटानिक जहाजले जति यात्री र चालक दलका सदस्य बोकेको थियो, त्यति नै यात्री र चालक दलका सदस्य लिएर टाइटानिक–२ पहिलो यात्रामा निस्किने जनाइएको छ । टाइटानिक–२ लाई टाइटेनिकजस्तै गरी डिजाइन गरिने भएको छ ।

जहाजको लेआउटदेखि सबै डिजाइन पहिलाको जस्तै बनाइनेछ । जहाज पुरानैजस्तो बनाइने भए पनि त्यसमा आधुनिक टेक्नोलोजी र सुरक्षा उपकरण जडान गरिने भएको छ ।

Advertisement

सन् २०२२ मा टाइटेनिक–२ दुबईबाट इंग्ल्याण्डको साउथम्पटन जानेछ । त्यसपछि न्यूयोर्ककका लागि प्रस्थान गर्नेछ । अधिकारीहरुका अनुसार उक्त जहाज त्यही रुटबाट न्यूयोर्क जानेछ, जुन रुटमा अप्रिल १९१२ मा टाइटानिक आफ्नो पहिलो यात्रामा निस्किएको थियो । (एजेन्सी)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top