×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

मोरङ प्रहरीको हिरासतबाटै हत्या आरोपी फरार

९ कार्तिक २०७५

विराटनगर, कात्तिक ९

विराटनगरमा प्रहरीको हिरासतबाटै दुई जना हत्या आरोपी फरार भएका छन । अपहरणपछि हत्या गरिएका विराटनगर १७ का मोहम्मद अस्फाकको हत्या आरोपमा पक्राउ परेका सोहि स्थानका २० बर्षिय मोहम्मद सदिफ हुसैन र २१ बर्षीय मोहम्मद आरिफ इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट फरार भएका हुन् ।

Advertisement
Advertisement

अभियुक्तद्वय गएराति थनुवा कक्षको भेन्टीलेशनको रड काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता निशान थापाले जानकारी दिए । उनले फरार अभियुक्तको खोजीमा प्रहरी परिचालन गरिएको बताएका छन ।

असोज १ गते घरबाटै हराएका अस्फाकको शव असोज ७ गते विराटनगर १४ र १७ को सिमानास्थित नालामा रहेको ह्युम पाइपभित्र सडेको अवस्थामा फेला परेको थियो ।

Advertisement
Advertisement

अभियुक्तद्वयले टाउकोमा ढुंगा प्रहारगरी अस्फाकको हत्या गरेको स्वीकार गरेका थिए । उनीहरुले अस्फाकका आफ्न्तसंग ५० लाखको फिरौती रकम समेत माग गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top