×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

विराटनगर आँखा अस्पतालमा ६८ हजारभन्दा बढीको शल्यक्रिया

१० कार्तिक २०७५

विराटनगर, कार्तिक १०

विराटनगर आँखा अस्पतालले गएको बर्षमा ६८ हजारभन्दा बढी विरामीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले बार्षीक समीक्षात्मक कार्यक्रममा गरी सो बिषयमा जानकारी गराइएको हो ।

Advertisement
Advertisement

अस्पतालका प्रोग्राम डाइरेक्टर डाक्टर संजयकुमार सिंहले २०१७ को जनवरीदेखि डिसेम्बर सम्म अस्पतालले ६८ हजार ५ सय ९८ जनाको शल्यक्रिया गरेको जानकारी दिए ।

एक आर्थिक बर्षमा सो संख्याको शल्यक्रिया गर्ने विराटनगर आँखा अस्पताल नेपालकै पहिलो भएको उनले बताए । सोहि अवधिमा ४ लाख बढी विरामीको आँखाको सफल उपचार गरिएको जानकारी समेत उनले दिए ।

अस्पतालले गरेको समुदायगत कार्यक्रमको प्रतिवेदन प्रस्तुत गदै अस्पतालका प्रोग्राम कोअर्डिनेटर डाक्टर सुधिर ठाकुरले अस्पतालले गएको बर्ष ३ सय निशुल्क आँखा जाँच शिवीर आयोजना गरेको बताए ।

उनले शिविरमा आएका विरामीहरुको निशुल्क शल्यक्रिया र उपचार गरिएको समेत बताए । अस्पतालले आउदो एक महिना भित्र बिरामीले चश्मा लगाउन नपर्ने लैसिक सर्जरी प्रबिधि भित्र्याउन लागेको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिए ।

सो अस्पतालले आँखाको उपचार र शल्यक्रिया गर्नुकासाथै पुर्णरुपमा दृष्टिबिहीन भएर उपचार सम्भव नभएकाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर पुर्नस्थापनाको कार्य समेत गरिरहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

Advertisement

सेवा र सुविधाको हिसाबले सो अस्पताल विश्वकै तेश्रो ठूलो अस्पतालको रुपमा स्थापित भइसकेको दाबी गरिएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top