×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

आधादर्जन बैंकले ६ अर्ब ३५ करोडको म्युचअल फण्ड निष्कासन गर्दै, कसको कति (सूचिसहित)

१० कार्तिक २०७५

काठमाडौं,कात्तिक १०
पुँजी बजारमा आधादर्जन बैंकले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्न लागेका छन् । ६ वाणिज्य बैंकले ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको ६३ करोड ५० लाख इकाई म्युचअल फण्ड निष्कासन गर्न लागेका हुन् । म्युचल फण्डको प्रतिइकाई १० रुपैयाँ छ ।

म्युचअल फण्ड निष्कासनका लागि बैंकले सहायक कम्पनी मर्चेन्ट बैंकरमार्फत धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ग्लोबल आईएमई बैंकको ग्लोबल आईएमई क्याटिल लिमिटेडले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ ग्लोबल आईएमई व्यालेन्स फण्ड १ रहेको छ ।

Advertisement
Advertisement

यसैगरी सिटिजन्स बैंकको सिविआईएल क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सिटिजन्स म्युचअल फण्ड २ र एनएमबी बैंकको एनएमबी क्यापिटल लिमिटेडले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई एनएमबी ५० म्युचअल फण्ड निष्कासन गर्न लागेका छन् ।

यस्तै एनआईसी एसिया बैंकको एनआईसी एसिया क्यापिटल लिमिटेडले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड २५ लाख इकाई एनआईसी एसिया व्यालेन्स फण्ड, नेपाल इन्भेष्टमेन्ट बैंकको एनआईबीएल एस क्यापिटल लिमिटेडले ५० करोड रुपैयाँको ५ करोड इकाइको एनआईबीएल सहभागित फण्ड निष्कासन गर्न लागेका हुन् ।

दीर्धकालिन लगानीका लागि ल्याइने म्युचअल फण्ड सेयर बजारमा आएको गिरावटसंगै खुद सम्पत्ति घट्न थालेका छ । सेयर बजार घटेपछि अधिकाँश म्युचअल फण्डको खुद सम्पत्ति प्रतिइकाई १० रुपैयाँ भन्दा कम रहेको छ ।

म्युचअल फण्डले सेयर बजारमा लगानी गर्दै आएका छन् । गत आर्थिक वर्षमा ४ बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको ४८ करोड कित्ता म्युचअल फण्ड निष्कासन गरेका थिए ।

गत वर्ष सिद्धार्थ क्यापिटल लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँको सिद्धार्थ इक्विटी फण्ड, सानिमा क्यापिटल लिमिटेडले १ अर्ब ३० करोड रुपैयाँ बराबरको सानिमा इक्विटी फण्ड, एनआईसी एसिया बैंकको १ अर्बको ग्रोथ फण्ड र सिटिजन्स बैंकको सिटिजन्स म्युचअल फण्ड १ निष्कासन गरिएको थियो ।विकासन्युज

Advertisement

सूचि ,हेर्न यहाँ क्लिक गर्नुहोस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top