×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

फुटबलमा नयाँ नियम, ‘इन्जुरी समय’मा खेलाडी परिवर्तन गर्न नपाइने !

१० कार्तिक २०७५

एजेन्सी, कात्तिक १०
फुटबलमा अब अतिरिक्त समयमा खेलाडी परिवर्तन गर्न नपाईने भएको छ ।हालसम्म ९० मिनेटको फुटबलमा त्यसपछि थपिएको अतिरिक्त  समयमा खेलाडी परिवर्तन गरिँदै आएकोमा अब भने त्यसो नहुने भएको हो ।

अन्तर्राष्ट्रिय फुटबलमा अतिरिक्त समयमा खेलाडी परिवर्तन गर्न नपाइने गरी नयाँ नियम ल्याउनेबारे छलफल सुरु भएको जनाईएको छ ।एक अन्तर्राष्ट्रिय न्युज एजेन्सीका अनुसार सो नियमबारे अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईफ्याब) मा छलफल भएको हो ।

Advertisement
Advertisement

अतिरिक्त समयमा हुने खेलाडी परिवर्तन खास गरी समय बिताउनका लागि मात्रै गरिने भएकाले त्यसो गर्न नपाइने गरी नियम ल्याउन प्रारिम्भक छलफल थालिएको हो ।

यो सिजन इंग्लिस प्रिमियर लिगलाई हेर्दा मैदानमा एभरेजमा बल खेलिने समय ५५ मिनेट ९ सेकेन्ड मात्रै रहेको छ । यसको अर्थ जहाँ ५ प्रतिशत खेलाडी परिवर्तन ९० मिनेटभन्दा पछि नै हुने गरेका छन् ।

Advertisement
Advertisement

अग्रता जोगाउन या जितका लागि अधिकांश टोलीले समय बिताउन ९० मिनेटपछिको समयमा खेलाडी परितर्वन गर्ने गर्छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top