सामान्य खोकीले बिग्रिएको प्रधानमन्त्रीको दिनचर्या अहिले कस्तो ?

११ कात्तिक ७५, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

Advertisement

मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए ।

शुक्रबारदेखि प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका थिए । प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको थियो ।

Advertisement

शनिबार नेकपाले आयोजना गरेको चियापानमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए ।,यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top