×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

विद्युत चोरीमा संलग्न २० जना पक्राउ

१३ कार्तिक २०७५

विराटनगर,कात्तिक १३
नेपाल विद्युत प्राधिकरणले मोरङमा विद्युत चोरी गर्ने २० जनालाई पक्राउ गरिएको छ । प्राधिकरणको विराटनगर वितरण केन्द्रले हुकिङ गरेर विद्युत चोरी गरिरहेका उनीहरुलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको हो ।

वितरण केन्द्र प्रमुख राजीव सिंहका अनुसार उनीहरुबाट अनुमानित २ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिने छ । उनीहरु हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ परेका उनले जानकारी दिएका छन् ।

Advertisement
Advertisement

ससस्त्र र जनपथ प्रहरीसहित गस्तीमा गएको टोलीले मध्य रातमा वितरण केन्द्र अन्तर्गत पर्ने ग्रामथाम गाउँपालिकाका विभिन्न गाउँबाट चोरीमा संलग्न स्थानीयलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा थुनामा राखिएको छ । उनीहरुलाई भविश्यमा विद्युत चोरीमा संलग्न नहुने सर्तमा जरिवाना असुल गरेर छोडिने वितरण केन्द्रले जनाएको छ ।

Advertisement

केन्द्रले गत कात्तिक ७ गते पनि १८ जनालाई पक्राउ गरी कारवाही गरेको थियो । वितरण केन्द्र अन्तर्गत अहिले १२.६८ प्रतिशत विद्युत चुहावट हुँदै आएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top