रुद्राक्ष किन्ने चिनियाँलाई गाउँ पस्न रोक

१६ कात्तिक ७५, शुक्रबार
Share this
746shares

रुद्राक्षलाई महंगो मूल्यमा किन्ने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाइएपछि यहाँका किसान मारमा परेका छन्।

Advertisement

षडानन्द नगरपालिक क्षेत्रमा बर्सेनि करोडौंका रुद्राक्ष लैजाने चिनियाँ व्यापारीलाई गाउँ पस्न बन्देज लगाइएपछि किसानले उत्पादन गरेको रुद्राक्ष कारोबारमा समस्या आइको हो।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

रुद्राक्षका दाना टिप्ने मौसममा नगरपालिकाले ल्याएको यस्तो नीतिले किसानले उत्पादन गरेको रुद्राक्षको माग घटेको छ।

Advertisement

भदौको पहिलो साता नगरपालिकामा जिल्ला प्रशासन कार्यालय, जिल्लाका सुरक्षा निकाय र नगरपालिकाको संयुक्त बैठकले विदेशी व्यपारीका सुरक्षाका लागि गाउँ पस्न रोक लगाउने निर्णय गरेको थियो।

यो निर्णयसँगै किसानहरूले सोचेअनुसार रुद्राक्ष व्यापार गर्न नपाएको गुनासो गरेका छन्। ‘प्रहरीले बर्सेनि नियमित रूपमा आइरहने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाएको छ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top