×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

मेलम्चीको सुरुङ फिनिसिङ ८० प्रतिशत सम्पन्न, भेन्टिलेशनको काम धमाधम

१६ कार्तिक २०७५

काठमाडौं ,कात्तिक १६

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङ ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलका अनुसार २७.६२ किलोमिटर लामो सुरुङमध्ये २२.१२ किलोमिटर सुरुङको फिनिसिङ सम्पन्न भैसकेको छ । बाँकी रहेको ५.५ किलोमिटर सुरुङको पनि आगामी एक महिनाभित्रै फिनिसिङ भैसक्ने कार्यकारी निर्देशक कँडेलले जानकारी दिए ।

Advertisement

सुरुङमा हावा प्रवेशका लागि भेन्टिलेशन निर्माणको काम पनि आरम्भ गरिसकेको उनले जानकारी दिए । आयोजनाले ३ वटा भेन्टिलेशन निर्माण गरेर सुरुङमा अक्सिजनको आपुर्ति गर्दैछ । त्यस्तै सुरुङ मार्ग छेक्ने ढोकाहरुको निर्माण कार्य पनि सुरु भैसकेको छ । आगामी २ महिनामा सुरुङका सबै काम सम्पन्न हुने बताए ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको काम अनुगमन गर्न गठन गरेको समितिका संयोजक तथा पूर्व खानेपानी सचिव भीमप्रसाद उपाध्यायका अनुसार आगामी ३ महिनाभित्र मेलम्चीको पानी राजधानी बासीका धारामा पानी आउनेछ ।

‘सुरुङको काम १ महिनाभित्र सकिन्छ, एक महिनासम्म सुरुङमा पानी हालिन्छ, त्यसपछि एक महिनासम्म काठमाडौंका नयाँ पाइपमा पानी परिक्षण गरिन्छ अर्थात आगामी ३ महिनाभित्र राजधानी बासीका धारामा मेलम्चीको पानी आउँछ ।’ अनुगमन समितिका संयोजक उपाध्यायले भने ।

१५ दिनसम्म मेलम्चीको नयाँ पाइपमा सुन्दरीजलको पानी टेष्ट गरिने र त्यसपछि मेलम्चीको पानी पठाउने बताए । सुन्दरीजलमा पानी खसालेर परिक्षण गर्ने र सुरुमा पुराना पाइपमा हालेर पुनः नयाँ पाइपमा पठाउने पनि उनले बताए ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top