×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

तुलसा मदर हस्पिटलमा नवजात शिशुको मृत्यूपछि तनाव

१७ कार्तिक २०७५

विराटनगर, कार्तिक १७
विराटनगर ९ स्थित तुलसा मदर एण्ड चाईल्ड हस्पिटलमा नवजात शिशुको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । आफन्तले डाक्टरको लापरबाहीले बच्चाको मृत्यु भएको भन्दै उचित न्यायको माग गरेका छन् ।

विराटनगर– १४ मिल्स एरियाकी बब्लिकुमारी साहलाई प्रसुतिको लागि शुक्रबार अस्पताल भर्ना गरिएको थियो । शनिबार साँझ स्वस्थ्य बच्चा जन्मिएको भएपनि डाक्टरको लापरबाहीले बच्चाको मृत्यु भएको आफन्तजनले बताएका छन् ।

Advertisement

डाक्टरको लापरबाहीले बच्चाको मृत्यु भएको र आफूहरुले डक्टरसँग सोधपुछ गर्दा पनि प्रहरीले जबरजस्ती हात लगाएर बाहिर पठाएको मुतकका काका सुमन साहले बताए ।

 

 

उनले भने “जन्मिँदा बच्चाको अवस्था ठिकै थियो डाक्टरले हेरेनन्, बच्चाको मृत्युपछि मात्र डाक्टर आए ।” मृतक शिशुका बाबु सुभाषचन्द्र साहले डाक्टरले यसमा गम्भिर लापरबाही गरेको भन्दै डेलिभरी गर्दा पनि डाक्टर नआएको र बोलाउँदा नर्मल डेलिभरीमा आफू नआउने भनेको बताए ।

उनले भने “बच्चा जन्मिँदा हामीले डक्टरलाई बोलायौँ तर उहाँले आफुहरु नर्मल डेलिभरीमा आउन मिल्दैन भन्नुभयो ।” उनले डक्टर समयमा उपस्थित नहुँदा बच्चाको मृत्यु भएको गुनासो गरे ।

बच्चाको मृत्युपछि आफन्तले डक्टरले गम्भीर लापरबाही गरेको भनेर हस्पिटलमा विरोध गरिरहेका छन् । उनीहरुले शिशुको लाश पनि आफूहरुले नबुझ्ने चेतावनी दिएका छन् ।

यता अस्पतालले भने आफूहरुको कुनै लापरवाही नरहेको बताएको छ । शिशुको घाटीमा नाल बेरिएको र त्यो एक्सेरेमा पनि नदेखिने भएकाले घटना भएको डा.रेनुका राठीले बताइन् । घटनापछि अस्पतालमा प्रहरीको सुरक्षा बढाइएको छ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top