×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

अम्पायरसंग विवाद गरेपछि विराटनगरका कप्तान सन्दीप लामिछानेलाई कारबाही

१८ कार्तिक २०७५

पोखरा, कात्तिक १८
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग ( पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा अम्पायरसँग विवाद गरेपछि  बिराटनगर टाईटन्सका कप्तान सन्दिप लामिछानेलाई कारवाहीमा परेका छन् ।

लिग अन्तर्गतको अन्तिम खेलमा चितवन राइनोजसंगको खेलमा अम्पायरले दिएको निर्णयको अनादर गर्दा सन्दीपलाई म्याच रेफ्री सत्यजित सरकारले कारवाही रुवरुप डि–मेरिट अंक दिएका हुन् ।

Advertisement
Advertisement

दोश्रो इनिंगको चौथो ओभरको अन्तिम बलमा किशोर महतोको बललाई नोबल घोषणा गरेपछि सन्दिपले त्यसको बिरोधमा अन्फिल्ड अम्पायर संजय सिग्देलसंग विवाद गरेका थिए। विवाद पछि सन्दिपको विपक्षमा मैदानमा उपस्थित दर्शकहरुले सन्दिप घमण्डी भन्दै नाराबाजी गरेका थिए।

खेलमा सन्दीप जस्तै आरोपमा किशोर महतो, सन्नी पटेललाई पनि अम्पायरको निर्णयको अनादर गरेका आरोपमा म्याच रेफ्रीले स्पष्टिकरण लिनुका साथै चेतावनी समेत दिएका छन् । आरोप लागेका सम्पूर्ण खेलाडीहरुले म्याच रेफ्रीसंग आफ्नो गल्ति स्वीकार गरिसकेको कारण अन्य कारवाही गरिएको छैन।

अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ बाट प्रयोगमा आएको डी–मेरिट अंक खेलाडीको अनुशासन कायम गर्न प्रयोग गरिने मापदण्ड हो। अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी–मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम छ।

Advertisement

पिपिएल क्रिकेटका क्रममा सन्दिप लामिछानेले पाएको डी–मेरिट अंक नेपालमा आयोजना हुने सबै घरेलु क्रिकेट प्रतियोगिताका लागि १२ महिनासम्म रहने जानकारी म्याच रेफी सत्यजित सरकारले दिए।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top