×

NEPAL TIMES UPDATES

Playing
सुशीलाले चमत्कार गरिनन् तर दलीय सरकारले गर्न नसक्ने काम गरिन् || Nepal Times
Mar 04, 2026
Playing
इरानी यु द्ध पोतमा पनडुब्बी ह म ला, इजरेलले लेबाननमा धावा बोल्यो || Nepal Times
Mar 04, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-20-2082 || Nepal Times
Mar 04, 2026
Playing
भोट नबिकोस्, मतदाता प्रलोभनमा नपरुन, देशको भविष्य जनताको हातमा || Nepal Times
Mar 04, 2026
Playing
भारत खामेनीको मृ*त्युमा मौन, UAEसंग एकताः मोदीको विदेश नीति बदलियो ? || Nepal Times
Mar 04, 2026
Playing
‘War on Terror’ पछि फैलिएको सैन्य हस्त क्षेप || Nepal Times
Mar 04, 2026
Playing
भोलि भोट ककसलाई, कसरी हाल्ने ?२४ घण्टाभित्रै प्रत्यक्षको मत परिणाम || Nepal Times
Mar 04, 2026
Playing
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गरिने, सबै तयारी पूरा|| Nepal Times
Mar 04, 2026
Playing
इरानमा विद्रोहको तयारी, CIAको अपरेशन सुरु, इरानले नयाँ लिडर चुन्यो || Nepal Times
Mar 04, 2026
Playing
World News: Iranको १७ यु*द्धपोत,क्षेप्यास्त्र प्रक्षेपण केन्द्र ध्व*स्त,टर्किए इरानको निशानामा परेन
Mar 04, 2026

देवकोटा पुस्तकालयमा राधिका प्रस्तुत

२० कार्तिक २०७५

विराटनगर, कार्तिक २०
कवि राधिका गुरागाईं विराटनगरस्थित देवकोटा पुस्तकालयमा प्रस्तुत भएकी छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तीका अवसरमा देवकोटा पुस्तकालयले आयोजना गरेको एकल कविता वाचनमा कवयित्री गुरागाईं प्रस्तुत भएकी हुन् ।

तीन दशकभन्दा लामो समयदेखि कविता लेखनमा सक्रिय गुरागाईं ‘आमा’ शीर्षकको कविता प्रस्तुत गरेर एकल कविता वाचनको मेलो पसेकी थिइन् ।

त्यसपछि उनले ‘जीवन रंग र कविता’, ‘मौन आकृति’, ‘सालिक’, ‘रक्सी, पत्नी र बोतलहरू’, ‘कवितामा फूल’, प्रस्तुत गर्दा स्रोताको राम्रै ताली पाइन् ।

‘मरुभूमिबाट’, ‘बुझ्नुअघि’ र ‘झरी’ कविताले पनि दर्शकको राम्रै ताली बटुले । अधिकारकर्मीहरुप्रति लक्षित कविता ‘अन्यथा नसम्झिदिनुहोला’ शीर्षकको कविता प्रस्तुत गरेर राधिकाले एकल कविता वाचनको बिट पारेकी थिइन् ।

गुरागाईंको कविता वाचन गर्न अतिथि कविहरूले पनि सघाएका थिए । कवि बद्री भिखारीले ‘प्रेममा अक्षरहरू’, मीनकुमार नवोदितले ‘चराहरूको घर’, मञ्जुश्री गिरीले ‘फूल मुस्कुराएपछि’ र भरत गुरागाईंले ‘समय र सुस्केरा’ शीर्षकको कविता वाचन गरे ।

साहित्यकार प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राध्यापक भूषण ढुंगेल, कवि प्रल्दाद पोखरेललगायतले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरेका थिए ।

पुस्तकालयको ६० औं स्थापना दिवस र देवकोटा जयन्तीको अवसर पारेर पुस्तकालयले हरेक वर्ष एकल कविता वाचनसहित सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि रक्तदान, कविता वाचन, प्रभातफेरी, शोभायात्रा, महाकवि देवकोटाबारे प्रवचनलगायतका कार्यक्रम राखिएको पुस्तकालयका अध्यक्ष सुबोध निरौलाले जानकारी दिए ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top