×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

[अपडेट ]लामो प्रयासपछि इटहरीको व्यापारिक भवनको आगो नियन्त्रण

२१ कार्तिक २०७५

इटहरी , कार्तिक २१
इटहरी उपमहानगरपालिकामा रहेको एक व्यापारिक भवनमा लागेको आगो नियन्त्रणमा आएको छ । दिउँसो सवा १ बजे लागेकोे आगो करीब ४ घन्टापछि नियन्त्रणमा आएको हो ।

इटहरी बजारको उत्तरमा रहेको धरान लाइनस्थित सप्तकोशी डिजिटल फोटो स्टुडियोको माथिल्ले तलाको सप्तकोशी इलेक्ट्रोनिक्सबाट आज आगलागी शुरु भएको थियो ।रेखा पराजुलीको चारतले घरबाट शुरु भएको आगलागीले सँगै जोडिएको गणेश लुइँटेलको घरमा पनि क्षति गरेको छ ।

Advertisement
Advertisement

आगोले दोस्रो र तेस्रो तलामा रहेका टिभी, फ्रिज र इलोक्टिनिक आइटमको स्टक सामान जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमान अनुसार दुई करोड बराबरको क्षति पुगेको छ ।

रेखाको घरको पहिलो तलाको अगाडिका कोठामा टिभी, फ्रिजसँगै इलोक्टिनिक सामानको विक्री केन्द्र रहेकोमा दोस्रो र तेस्रो तलामा स्टक सामान राखिएको थियो ।

Advertisement

आगलागी नियन्त्रण गर्नका लागि इटहरीसहित दुहवी, धरान, इनरुवा, धरान, मोरङको सुन्दरहरैँचा र विराटनगरको वारुणयन्त्रसहित सेना र प्रहरी टोली परिचालन भएको थियो । आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top