×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

छठपर्वको अवसरमा प्रदेश सरकारले जलपान तथा सांस्कृतिक महोत्सवको आयोजना गर्ने

२५ कार्तिक २०७५

विराटनगर, कार्तिक २५

प्रदेश नं १ सरकारले छठ पर्वको अबसरमा विराटनगरमा जलपान तथा संस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ।

Advertisement
Advertisement

आगामी कार्तिक २८ गते आयोजना हुने जलपान तथा संस्कृतिक महोत्सवका लागि मुख्य मन्त्री शेरधन राईको संयोजकत्वमा १ सय १ सदस्य म्ुख्य आयोजक समिति गठन गरिएको जनाइएको छ ।

प्रदेश सरकारको तर्फबाट कार्यवहाक मु्ख्यमन्त्री रहेका हिक्मत कार्कीले शनिबार मन्त्रालयमा पत्रकार पत्रकार सम्मेलन गरी विराटनगरको आर्दश माध्यामिक विद्यालय प्राङ्गणमा अपरान्ह १ बजेदेखि ४ बजेसम्म जलपान तथा संस्कृतिक महोत्सव आयोजना हुने जानकारी दिए ।

उनले आगामी कार्तिक २८ गते आयोजना हुने जलपान तथा संस्कृतिक महोत्सवमा बिषेशत झाँगड ,सन्थाल,बाँतर,थाँरु,मुस्लिम,राजवंशी जातीका नृत्य सगै झाँकी प्रस्तुत हुने जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा संस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकारहरु दीपा श्री निरौला,बिल्सन विक्रम रई,सुमित खड्का लगायतका कलाका्रहरुको समेत प्रस्तुती रहने जानकारी दिइएको छ ।

Advertisement

जलपान तथा संस्कृतिक महोत्सवकोलागि सम्पु्र्ण व्यवस्थापकीय जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको बताइएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top