×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026

सामाजिक सञ्जालमार्फत ठगी : तीन भारतीयसहित सात पक्राउ

३० कार्तिक २०७५

विराटनगर : सामाजिक सञ्जाल भाईबर, ह्वाटसप, इमोमार्फत चिठ्ठा पर्यो भनी ठगी गर्ने गिरोहमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

चिठ्ठा पर्यो भन्दै ठगीमा परेकाहरुको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले बुधबार पाँच भारतीयसहित ९ जनालाई पक्राउ गरेको थियो ।

Advertisement
Advertisement

तर दुई भारतीय नागरिकको संलग्नता नदेखिएपछि प्रहरीले तीन भारतीयसहित प्रहरीले तीन भारतीयसहित ७ जनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरि अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा भारत विहारको अररिया जिल्ला अन्तर्गत फारबिसगञ्जका २५ बर्षीय मनोजकुमार ठाकुर, २३ वर्षीय चन्दनकुमार भगत र २८ वर्षीय पंकजकुमार साह छन् ।

भारतीय नागरिकलाई पैसा पुर्याएर सहयोग गर्ने कटहरी गाउँपालिका ४ का २० वर्षीय खगेन्द्रप्रसाद रौनियार, २२ वर्षीय प्रेमकुमार साह, २५ वर्षीय रमेशकुमार साह र जहदा गाउँपालिका ७ का २० वर्षीय टुनटुन साहलाई पनि प्रहरीले पक्राउ गरेको हो । बुधबार पक्राउ परेका भारतीय नागरिक अमित कुमार, रविन कुमारको संलग्नता नदेखिएपछि छाडिएको थियो ।

प्रारम्भीक अनुसन्धानबाट पक्राउ परेकाहरुले विभिन्न ब्यक्तिहरुबाट १६ लाख ५७ हजार रुपैँया ठगी गरेको खुल्न आएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement

पक्राउ परेकाहरुले भाईबर, ह्वाटसप, इमो लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई ठुलो धनराशीको चिठ्ठा परेको भन्दै फोन गरेर चिठ्ठा बापतको रकम प्राप्त गर्न कर तिर्नुपर्ने भन्दै प्रभावमा पारेर रकम असुलेका थिए ।

भर्खरको समाचार

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

सम्बन्धित खबरहरु

Scroll to Top