×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

विराटनरमा पुस १९ देखि क्यान इन्फोटेक प्रदर्शनी

३ मंसिर २०७५

विराटनगर,मंसिर ३
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास गर्न कम्प्यूटर एशोसिएसन नेपाल मोरंङ शाखाले विराटनगरमा क्यान इन्फोटेक २०१९ प्रदर्शनी गर्ने भएको छ ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर महानगरपालिकाको गौरवलाई माथि उठाउदै आई.टी.हवको रुपमा चिनाउने उद्धेश्यले पर्दशनी गर्न लागिएको जानकारी दिइएको छ ।

Advertisement

मेलामा आई.सि.टी.कन्फरेनस,सोसलमुभमेन्ट लगायतका क्षेत्रमा आएको नयाँ–नयाँ प्रविधिको जानकारी गराइने छ । पुष १९ गते देखि पुष २३ गते सम्म विराटनगरको जैन भवनको प्रदर्शनी स्थलमा लाग्ने मेलामा सयभन्दा बढी वटा स्टल रहने बताइएको छ ।

मेलाको मुख्य आयोजक क्यान इन्फोटेक रहने छ भने सहआयोजकको रुपमा लिभिंग विथ आ.सि.टि रहने मोरंग क्यानका अध्यक्ष राजेन्द्र प्रसाद यादवले जानकारी दिए ।

Advertisement

क्यान इन्फोटेक २०१९ प्रदर्शनीले व्यापार प्रवद्धनका साथै आई.सि.टी.क्षेत्रहरु समेट्ने र मेलामा थ्री.डि.टेक्नोलोजी, रोबीटिक्स,टेलिफोन, मोबाईल, ट्याबलेट, कम्प्यूटर हार्डवेयर लगायतका स्टल रहने लिभिंग विथ आ.सि.टिका प्रदेश १ का सयोजक पर्वत झाले जानकारी दिए । मेलाको चार लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

भर्खरको समाचार

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

सम्बन्धित खबरहरु

Scroll to Top