नेपाली युवाको माग बढाउँदै कोरिया

२ मंसिर ७५, सोमबार

काठमाडौं : रोजगार अनुमति प्रणाली एपीएस मार्फत माग गर्ने नेपाली युवाको संख्या गत बर्षभन्दा बढाउने भएको छ ।

कोरियाका रोजगारदाताले नेपाली कामदार ईमान्दार, मेहेनेती र अवैधानि बस्नेको संख्या कम रहेको जनाउँदै मा बढाउँदै लगेको हो । , आजको कारोवार दैनिकमा यो खबर छ ।

कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थप ४ हजार युवाको नाम कोरिया पठाएको छ ।  कोरिया सरकारले आगामी बर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ ।

Advertisement

सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घट्दै गएपछि सन् २०१८ मा रोजगार आवेदन दिएका ८ हजार मध्ये लगभग ४ हजार युवाको नाम रोष्टर रोजगार योग्य सुचीमा राख्न कोरिया पठाएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

सम्बन्धित समाचार

Scroll to Top