×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

भन्सारको शुल्कमा सहुलियत दिन बंगलादेशी राजदुतसँग पूर्वका उद्योगीको माग

४ मंसिर २०७५

विराटनगर,मंसिर ४
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले नेपालका लागि वंगलादेशका राजदूत मास्फे विन्तसँग नेपालमा उत्पादित सामाग्रीहरुलाई भन्सारको दरमा सहुलियत दिन माग गरेका छन् ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले नेपालका लागि वंगलादेशका राजदूत विन्तसँग भेटवार्ता गरी नेपालमा उत्पादित सामाग्रीहरुलाई भन्सारको सहुलियत दिन माग गरेका हुन् ।

Advertisement
Advertisement

वंगलादेशमा नेपालबाट जाने सामाग्रीमा १ सय २० प्रतिशत भन्सार दर भएकाले यसलाई घटाउन राजदुत मास्फेको ध्यानाकर्षण गराइएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए ।

उनले भने भन्सार महशुलकै कारण धेरै उत्पादनहरु बंगलादेश निर्यात हुन सकिरहेका छैनन ।यदि बंगलादेश सरकारले भन्सार दरमा केही सहुलियत दिन सके यहाँका उद्योगहरुले गति लिन सक्थे ।

यस्तै उद्योग संगठन मोरङका सुयश प्याकुरेलले भन्सार सहुलियत हुने हो भने जुस, बिस्कुट, चाउचाउ लगायतका स्वदेशी उत्पादन सामाग्रीहरु निर्यात गर्न सकिने बताए ।

अहिले नेपालबाट जुट, अम्लिसो , अलैची लगायतका सामाग्रीहरु बंगलादेश निर्यात हुदै आएका छन् । तर बंगलादेशबाट अन्य धेरै नेपाली उत्पादनहरुको माग हुने गरेपनि भन्सार महशुलका कारण निर्यात हुन सकिरहेको छैन ।

Advertisement

पूर्वमा उत्पादित चिया,कफी र फलफुल उल्लेखनीय रूपमा वंगलादेश निर्यातको गर्न सकिने भएकोले यसलाई व्यवस्थित गर्न नेपाल सरकारले पहल गर्नुपर्नेमा यहाँका उद्योगीहरुले लामो समयदेखि जोड दिदै आएका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top