ब्रेकिङ न्युज : विराटनगरको बरगाछीमा मोटरसाईकल दुर्घटना

९ मंसिर ७५, सोमबार

विराटनगर,मंसिर ९

Advertisement

विराटनगरको बरगाछीमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते भएका छन् ।

बरगाछीबाट उत्तरतर्फ जाँदै गरेको को ९ प ६५ ६१ नम्बरको मोटरसाईकल सडकको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो ।

Advertisement

घाईते चालकलाई उपचारका लागि विराट मेडिकल कलेजमा लगिएको छ । यससम्बन्धी थप विवरण आउन बाँकी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top