×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

प्रियंका र निकको बिहेमा ‘द रक’ आउने

१२ मंसिर २०७५

एजेन्सी, मंसिर १२
बलिउड अभिनेत्री प्रियंका चोपडा र सिंगर निक जोनासको विवाहमा सहभागी हुन हलिउडका चर्चित अभिनेता ड्वायन जोनसन भारत आउने भएका छन् ।

भारतीय मिडियाका अनुसार प्रियंका र निकको बिहेमा सहभागी हुन विशेष पाहुनाको रुपमा उनी आउने पक्का भएको छ । उनी बुधबार साँझसम्म मुम्बई पुग्ने खबर छ ।

Advertisement
Advertisement

ड्वेयनलाई ‘द रक’ नामबाट चिन्ने गरिन्छ । प्रियंका, ड्वेयनसँग पहिलो हलिउड फिल्म ‘बेवाच’ मा देखिएकी थिइन् । यसका अलावा निक पनि गएको वर्ष फिल्म ‘जुमान्जी स् वेलकम टू द जंगल’ मा ड्वेयनसँग देखिएका थिए ।

दीपिका पादुकोण र रणवीर सिंहको जसरी नै प्रियंका र निकको विवाह पनि दुई रितिरिवाजबाट हुनेछ । एक डिसेम्बरमा पहिला निक जोनासको धर्म अनुसार क्रिश्चियन रितिरिवाजबाट हुनेछ । यसको अर्को दिन हिन्दु रितिरिवाज अनुसार दुईले सातफेरो लिनेछन् ।

विवाहका लागि निकका भाई जो जोनास आफ्नी श्रीमती सोफी टर्नरसँग भारत पुगिसकेका छन् । बुधबार साँझसम्म निकका माता पिता पनि भारत पुग्ने बताइएको छ । निक विवाहका लागि भारतमै रहेका छन् ।

Advertisement

बिहेपछि ४ डिसेम्बरमा दुईले दिल्लीमा एक ग्रान्ड रिसेप्सन दिँदैछन् । प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीमा हुने रिसेप्सन पार्टीमा सहभागी हुनसक्ने जनाईएको छ । अभिनेत्री प्रियंकाभन्दा निक १० वर्ष कान्छा छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top