×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

‘दि ब्रेक अप’को दोस्रो गीत सार्वजनिक,रोमान्टिक आशिर र शिल्पा (भिडियो)

१५ मंसिर २०७५

काठमाडौँ, मंसिर १५
नेपाली चलचित्र ‘दि ब्रेक अप’को ‘हरपल…….’ बोलको गीत सार्वजनिक भएको छ । केही समयअघि सार्वजनिक भएको ‘हिजो अस्ति……’बोलको गीतको सफलतासँगै चलचित्र टिमले शुक्रवार दोस्रो रोमान्टिक गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको ‘हरपल…….’ बोलको गीतमा चलचित्रका मुख्य दुई कलाकार आशिरमान देशराज र शिल्पा मास्केको केमेन्ट्रिलाई प्रस्तुत गरिएको छ ।केही इन्टिमेट सिन समेत रहेको उक्त गीतमा आशिर र शिल्पाको जोडीलाई सुन्दर देखिएको छ । सार्वजनिक गीतमा प्रकाश मल्लको शब्द, बिराज गैतमको सङ्गीत तथा स्वर छ ।

Advertisement
Advertisement

हेमराज बिसीले निर्देशन गरेको यो चलचित्रमा आशिरमान र शिल्पाको अलावा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्कीको मुख्य भूमिका रहेको छ । यसमा निर्देशक बिसीको साथै रुपक थापा, दीपक खतिवडा, रेनु राणाको संयुक्त रूपमा लगानी रहेको छ । पौष २७ गते प्रदर्शनको तयारी रहेको चलचित्रको कथा तथा पटकथा हेमराज बिसीको रहेको छ भने छायाङ्कन नरेन्द्र मैनालीको रहेको छ । चलचित्रमा कारियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top