×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

फिओरेन्टिनामाथि युभेन्ट्सको सहज जित

१६ मंसिर २०७५

एजेन्सी,मंसिर १६
इटालियन सिरी ए अन्तर्गत शनिबार सम्पन्न खेलमा युभेन्ट्सले फिओरेन्टिनालाई हराउँदै लिगमा अपराजित यात्रा जारी राखेको छ ।अवे मैदानमा भएको खेलमा साविक विजेता युभेन्ट्सले ३–० को जितसँगै शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ ।

नियमित मिडफिल्डर मिरालेम प्यानिच चोटका कारण अनुपस्थित हुँदा उनको स्थानमा खेलिरहेका रोड्रीगो बेनटान्कुरले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । उनले ३१ औं मिनेटमा पाउलो डिबालासँग वन टु पासको सदुपयोग गर्दै पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरेका थिए ।

Advertisement
Advertisement

त्यस्तै दोस्रो हाफको ६९ औं मिनेटमा कप्तान जिओर्जियो किएलिनीले पनि गोलको खडेरी तोडे । किएलिनीको प्रहारलाई फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले पन्च गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।

रोनाल्डोले ७९ औं मिनेटमा लिगको १० औं गोल गरे । युभेका फरवार्ड मारियो मान्जुकीचले दिएको क्रसलाई फिओरेन्टिनाका डिफेन्डर भिटोर ह्युगोले हातले रोकेपछि प्राप्त पेनाल्टीमा रोनाल्डो चुकेनन् । रोनाल्डोले टप कर्नरमा गोल गरेपछि खुसियाली मनाउने क्रममा बललाई बाहिर हानेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाएका थिए ।

सिजनको सुरुवातमा रियल छाडेर युभे आएका रोनाल्डो सिरी ए को सर्वाधिक गोलकर्ताको सुचिमा शीर्ष स्थानमा छन् । उनीसँगै जेनोआका क्रिस्टोफ पियाटेकको पनि १० गोल छ । रोनाल्डोले सन् २०१८ मा ३२ लिग गोल गरेका छन् । यो नै यस वर्षको सर्वाधिक गोल संख्या हो । रोनाल्डोलाई मेसीले २८ गोलमा पछ्याईरहेका छन् ।

शनिबारै भएको लिगको अन्य खेलमा एसपीएएल र एम्पोलीको खेल २–२ को बराबरीमा सकिएको थियो भने साम्पडोरियाले बोलोग्नालाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । साम्पडोरियाको जितमा अनुभवी फरवार्ड फाबियो क्वाग्लियारेल्लाले २ गोल गरे ।

Advertisement

युभेले यस जितसँगै १४ खेलमा १३ जित र १ बराबरी सँगै ४० अंक बनाएको छ । दोस्रो स्थानको नेपोलीले १३ खेलमा २९ अंक जोडेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top