इन्जिनियरिङका विद्यार्थीेका लागि वर्ड प्रेस मिटअप

इन्जिनियरिङका विद्यार्थीेका लागि वर्ड प्रेस मिटअप

विराटनगर,मंसिर १६
लियो क्लव अफ विराटनगर युटाईटेडले विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङमा एकदिने वर्ड प्रेस मिटअप सम्पन्न गरेको छ ।

वर्ड प्रेस विराटनगरको सहकार्यमा आइतबार बिहान सम्पन्न भएको सो मिटअपमा सागर तामाङ, सान्दिल्य काफ्ले, पर्वत झा लगायतले आफ्ना भनाई राखेका थिए ।

मिटअपले आइटी क्षेत्रका विद्यार्थीहरुलाई वर्ड प्रेसका विषयमा अझ प्रोत्साहन मिलेको कार्यक्रम संयोजक आरिफ अन्सारीले बताए । वर्ड प्रेस मिटअपमा ९० जना विद्यार्थीहरु सहभागी भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.