×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतीय ट्रकले लियो बाबु छोराको ज्यान

२५ मंसिर २०७५

झापा, मंसिर २५
झापाको दमक नगरपालिका–५ पुर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा बाबु छोराको मृत्यु भएको छ ।

आज दिउसो करिब २ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको एच. आर. २७ जे ०६२५ नम्बरको भारतिय ट्रकले सोही दिशा तर्फ जाँदै गरेको को ३३ प ७९४५ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिंदा मोटरसाईकल चालक मोरङ पथरी शनिश्चरे नगरपालिका–९ बस्ने वर्ष २९ को हेम चन्द्र गिरी र सोही मोटरसाईकलमा पछाडी सवार चालककै बाबु वर्ष ६५ को धन प्रसाद गिरी गम्भीर घाइते भएका थिए ।

Advertisement
Advertisement

Advertisement

घाईतेलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक र्पुयाएकोमा दुबै जनाको उपचारकै क्रममा करिब साढे दुई बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्रक र ट्रक चालक भारत राजस्थान अल्भोर बस्ने वर्ष ६५ को सरीफ खान तथा मोटरसाईकल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top