१ लाख १० हजार भन्दा बढीको अबैध समान बरामद

१ लाख १० हजार भन्दा बढीको अबैध समान बरामद

मोरङ, मंसिर २५
मोरङको बिराटनगर महानगरपालिका–१५ का बिभिन्न स्थानहरुबाट १ लाख १० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको जोगबनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको खाद्यान्न, लत्ताकपडा तथा किराना सामान बरामद गरेको हो ।

बरामद गरिएको समान आवश्यक कारवाहीको लागि आजै बिराटनगर भन्सार कार्यालय बुझाइएको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.