×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरका मेयर पराजुलीद्धारा विकास निर्माणको अनुगमन

२६ मंसिर २०७५

विराटनगर, मंसिर २६
विराटनगर महानगरले नगरका विभिन्न स्थानमा बनेका कालोपत्रे सडकको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । एसियाली विकास बैंकको सहयोगमा चलिरहेको मझौला शहरको एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत बनेका सडक, ढल र नालाको विराटनगर महानगरका मेयर भीम पराजुलीले अनुगमन गरे ।

Advertisement

अगुगमनमा निस्कीएका मेयर पराजुलीले समय सिमा भित्रै परियोजना अन्तर्गतका सडकहरु सम्पन्न गर्न निर्देशन समेत दिए । विराटनगर स्थित रोडशेष हुदै ट्राफिकचोक सम्म बन्दै गरेको झण्डै १ किलोमिटर र धरमबाध रोडमा बनेका ३ किलोमिटर कालोपत्रे सडकहरुको अनुगमन गरेका थिए ।

Advertisement

अनुगमन गर्दे मेयर पराजुलीले स्तरिय सडक बनाउन आफुले सडकको स्तर र नाप अनुरुप काम भए नभएको अनुगमन गरिरहेको जानकारी दिए । परियोजना व्यवस्थापक भरत न्यौपानेले समयसिमा भित्रै परियोजना अन्तरगत परेका सवै सडकहरु कालोपत्रे बनाउने कार्य सकिने बताए । उनले ढल ,नाला र सडक निर्माणकार्य द्रुत गतिमा अगाडी बढिरहेको दावी गरे ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top