साना किसानले लिएको ३० करोड ऋण सरकारले गर्यो मिनाहा

साना किसानले लिएको ३० करोड ऋण सरकारले गर्यो मिनाहा

काठमाडौँ : साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो । ऋण मिनाहाबाट ६ सयदेखि सात सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.