×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

सेक्स पावर बढाउन यसो गर्नुस्

१२ पुष २०७४

एजेन्सी, पुष १२

नशा लिने बानी र खानपिनमा हुने अनियमितताले धेरैको यौन जीवनमा समस्या सृजना हुदै आएको छ । जसका कारण समयअघि नै स्खलित हुने समस्या देखिने गरेको छ । यो समस्या भोगिरहेकाहरुकाहरुका लागि यहाँ १० टिप्स उल्लेख गरिएको छ । यसलाई पालना गर्ने हो भने यौन जीवन धेरै हद सम्म आनन्दमय हुने अपेक्षा गर्न सकिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

१. सम्भोग गर्नु तीन घण्टाअघि अन्न र जल त्याग गर्नुस् ।
२. हरेक समय पेट सफा राख्नुस् ।
३. किसमिस र ओखर खानुस ।
४. हरेक दिन बिहान केही समय शारीरिक अभ्यास गर्नुस्।
५. हरेक दिन बिहान १० मिनेट ध्यान गर्नुस् ।
६. सम्भोग प्रक्रिया सुरु गरेपछि बिचबिचमा रोकिनुस् र पुनः सुरु गर्नुस्
७. फोरप्लेमा बढी समय बिताउनुस् । सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस् ।
८. सेक्सका बेला मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटलाई स्थान नदिनुस् ।
९. सेक्स गर्नुअघि कुनै पनि कुरा नखानुस्, जसबाट शरीरमा दुर्गन्ध वा कुनै अन्य तिब्र गन्ध आओस् । सम्भव भएसम्म स्नान वा कम्तीमा पनि ब्रस गरेर सेक्स सुरु गर्नुस् ।
१०. योगको आश्विनी मुद्राको अभ्यास गर्नुस् । यसबाट तपाईको सेक्सको समय बढ्न सक्छ । बज्रोली मुद्राबाट पनि सेक्स पावर बढाउन सकिन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top