इमरजेन्सी बिरामी लाँदा समेत चिकित्सक भेटिएनन्

११ पुस ७४, बुधबार

उदयपुर, पुष १२

जिप दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उपचारनिम्त जिल्ला अस्पताल उदयपुर पुर्याउदा समेत अस्पताल नै डाक्टर विहीन रहेको पाइएएको छ ।

सल्लेबाट गाईघाटतर्फ आउँदै गरेको स १ च १२२८ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका थिए ।

Advertisement

घाइतेहरूलाई स्यवम उपचारकालागि उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले उक्त अस्पताल पूर्याएका थिए । तर, जिल्ला अस्पतालमा कुनै चिकित्सकहरू नभेटिएपछि आफ्नो ध्यानाकर्षण भएको र कानुनी कारवाहीको प्रकृया अघी बढाइने प्रमुख जिल्ला अधिकारी कडेलले प्रतिबद्धता जाहेर गरे ।

अस्पतालमा कुनै चिकित्सक फेला नपरेपछि ‘सबै घाइतेलाई विराटनगरस्थिति न्युरो अस्पताल पठाएको बताउदै प्रजिअ कडेलले ‘अस्पतालमा चरम लापरवाही भएको बताए । उनले भने अब तत्काल कानुनी कार्वाही अघाडी बढाउछु । त्यसैगरी उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले पटक÷पटक दुर्घटना घाइतेलाई उपचारको लागि अस्पताल ल्याउँदै गरेको जानकारी गराए पनि कोही डाक्टर नबसेको पाइएकोले अस्पतालको लापर्वाही देखिएको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top