×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

जोगवनी किमाथांका सडक एक टोलीद्धारा अनुगमन

बिराटनगर, पुस १२
जोगवनी किमाथांका सडकको एक टोलीले अध्यन गरेर पर्किएको छ । उद्योग संगठन मोरंङका अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा गएको टोलिले जोगवनी किमाथांका सडक तथा अरुण जलविद्युत परियोजना निर्माणको स्थलगत अवलोकन गरेर फर्किएको हो ।

संगठनका अध्यक्ष उपाध्यायको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले स्थलगत अवलोकनको क्रममा अरुण तेश्रो जलविद्युत परियोजना निर्माणको जिम्मा पाएको भारतीय सरकारी कम्पनी सतलजका परियोजना प्रमुखसंग परियोजना निर्माण तथा हाल सम्म भएका प्रगतिका विषयमा छलफल भएको थियो । छलफलमा अवको ५ वर्ष भित्र परियोजना निर्माण कार्यलाई सम्पन्न गर्न द्रुत गतिमा काम भईरहेको र त्यसका लागि परियोजनाले उच्च बाँध निर्माणका लागि ठेक्का लगाई सकेको डेम निर्माण स्थलसम्म पुग्न सडकको ट्रयाक खोल्ने काम भईरहेको पाइएको छ ।

Advertisement
Advertisement

त्यसै क्रममा मकालु गाउँपालिकाका अध्यक्ष खडग वहादुर कटुवालसंग स्थानीय निकायले परियोजनालाई तोकिएको समयमा काम सम्पन्न गर्न पुर्याउनु पर्ने सहयोगका सम्वन्धमा छलफल गरि परियोजनालाई समय मै सम्पन्न गर्न स्थानीय तहबाट सहयोग पुर्याउन संगठनका अध्यक्ष मुकेश उपाध्यायले आग्रह गरेका थिए ।

विराटनगर–किमाथांका सडक निर्माणको स्थलगत अवलोकनको क्रममा खाँदवारी देखि किमाथांका सम्मको १६२ कि.मि मा खाँदवारी देखि करिब ८० कि.मि र किमाथांका देखि १४ कि.मि. सम्मको ट्रयाक खोलिसकिएको सडक निर्माण कम्पनीका परियोजना व्यवस्थापकले जानकारी दिए ।

त्यसैगरि वांकी रहेको ६८ कि. मि. को ट्रयाक खोल्ने कामलाई छिटो सम्पन्न गर्न ट्रयाक खोल्न सिमांकन गरिएको भागबाट खण्ड खण्डमा ट्रयाक खोल्ने काम भईरहेको उनले बताए ।

Advertisement

स्थलगत अवलोकनमा संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, संखुवासभा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष डेगराज वस्नेत लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top