×

NEPAL TIMES UPDATES

Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या*रा|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको वर्डप्रेस सम्मेलन

५ पुष २०७५

विराटनगर, पुस ५
प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी यही पुस ७ गते शनिबार सम्मेलन हुने जानकारी गराएको हो ।

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने वर्डप्रेस सम्मेलनमा प्रविधिसम्बन्धी चर्चा र प्रशिक्षणलगायतका कार्यक्रम हुने जनाइएको छ । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक गंगा काफ्लेले प्रबिधिसम्बन्धी महामेलाका रुपमा लिइने कार्यक्रम काठमाडौं बाहिर दोश्रो पटक हुन लागेको बताए । उनले सम्मेलनमा विश्वभरिका २२ बढी देशका आइटीसम्बन्धी विज्ञको सहभागिता हुने जानकारी दिए ।

Advertisement
Advertisement

आइटी विज्ञ एवम आयोजक समितिका सदस्य पर्वतराज झाले कार्यक्रम आयोजनाले विराटनगरलाई प्रविधिमार्फत विश्वसामु चिनाउनुका साथै प्रविधिमा लगानी गर्ने वातावरणको विकास हुने बताए ।

४ सय बढीको सहभागिता रहने कार्यक्रम विश्वस्तरीय हुने आयोजक समितिले जनाएको छ । कार्यक्रममा एकदर्जन बढी देशबाट आउने विज्ञहरुले वर्डप्रेससम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तालिका छ ।

यस्तै सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेबसाइट बनाएर निःशुल्क हस्तान्तरण गर्ने र प्रदेश एकमा संचालन भइरहेका विभिन्न स्टार्ट अप कम्पनीहरुको सामूहिक उद्घाटन कार्यक्रमसमेत हुने जनाइएको छ ।

Advertisement

कार्यक्रममा जेटप्याक, बुकमर्स, ब्लुहोस्ट, गोड्याडी, सफ्टवेरीका कलेज, पाइला टेक्नोलोजिजसहित रारा थिम लगायतको सहभागिता रहने छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top