×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026

पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु,मर्यादित भएर कलम चलाउन मुख्यमन्त्रीको सुझाव

विराटनगर पुस ५
व्यवसायिक पत्रकारिताको आधार , प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने नाराका साथ आजबाट नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा आजबाट सुरु भएको छ । सम्मेलनमा मुुलुुकभरका नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पदाधिकारी , प्रदेश महासंघ तथा जिल्ला सभापतिगरी दुुईसय भन्दा वढिको सहभागिता रहेको छ ।

नेपाल पत्रकार महासघ केन्द्रिय समितिको आयोजना र नेपाल पत्रकार महासंघ प्रदेश न १ को सहयोगमा सम्मेलन आयोजना भएको हो । सम्मेलनको उद्घाटन गदै एक नम्वर प्रदेशका मुुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार पूर्ण प्रेसमैत्री रहेको वताए । उनले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्न प्रेस जगतलेपनि मर्यादित भएर कलम चलाउनुुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement

उनले संघियता आफूहरुका लागि नयाँ अभ्यास भएकाले नयाँ प्रणाली कार्यान्वयनमा केहि अलम्लिनुु समान्य कुुरा भएकाले त्यसलाई स्वाभिक रुपमा लिनुुपर्ने उनले बताए । विभिन्न वहानमा संघियतामाथि आक्रमण गर्ने प्रयास भइरहेकाले त्यो प्रयास सफल नहुुने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुुनमन्त्री हिक्मत कार्कीले प्रेस स्वतन्त्रताको वारेमा संचारकर्मीको पनि एउटै धारणा हुुनुुपर्ने वताए ।

Advertisement

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउले, प्रेस युुनियनका केन्द्रिय अध्यक्ष वद्रि सिग्देल , प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेत,न्युुनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुुली, पत्रकार महासंघ एक नम्वर प्रदेश अध्यक्ष विक्रम लुुइटेल , नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष वन्धुु पोखरेलले व्यवसायिक पत्रकारिताका लागि सुुद्धिकरण तथा सुुदृढिकरण आवश्यक रहेकोमा जोड दिएका छन । सम्मेलनको वन्दसत्रमा प्रेसको समस्या र आगामी रणनिति लगायतका विषयमा छलफल हुुनेछ । सम्मेलन शुक्रबार विराटनगर घोषणापत्र जारी गर्दे सम्पन्न हुनेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top