ओली-दाहाल छलफलः सरकारअघि एकताको खाका, यस्तो छ चर्चामा आएका विकल्प

१३ पुस ७४, बिहीबार
Share this
793shares

चर्चामा आएका विकल्प

Advertisement

१. प्रधानमन्त्री र अध्यक्ष बाँडफाँट
२. दुवै दलका अध्यक्षको संयुक्त नेतृत्व
३. प्रधामनमन्त्री र पार्टीको नेतृत्व आलोपालो

एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन् ।

Advertisement

पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि दुवै दलका नेताहरु छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका हुन् ।

पछिल्लो ५ दिन गृहजिल्ला चितवनमा विताएर मंगलबार राजधानी फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दिउँसो एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।, यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top